काठमाडौं । कार्यकर्ता भेलाललाई सम्बोधन गर्न प्रमुख प्रतिपक्षी दल नेकपा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज चितवन जान लागेका छन् ।
उनी बिहान १० बजे चितवन जाने र भरतपुरको कालिका ब्याङ्क्वेट खोलेसिमलमा आयोजना हुने भेलालाई सम्बोधन गरेर आजै काठमाडौं फर्कने जनाइएको छ।