काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले चुनावअघि गठबन्धन गर्न नपाउने गरी कानुनी व्यवस्था गर्नुपर्ने बताएका छन् ।
महामन्त्री शर्माले आइतबार पर्वतमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
नेकपा एमालेका केही नेताहरुले पनि यो विषय उठाएको बताउँदै उनले त्यो भयो कोही कसैसँग डराउनुनपर्ने बताए । निर्वाचन कानुन बनाउने बेलामा नै यो व्यवस्था गर्नुपर्ने बताए । निर्वाचनअघिको गठबन्धन गर्ने व्यवस्थाको ढोका सधैंका लागि बन्द गर्नुपर्ने उनको प्रस्ताव थियो ।