काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले निकट समयमा हुन लागेको राष्ट्रियसभाको निर्वाचनमा कांग्रेस एक्लै लड्नु पर्ने बताएका छन् ।
नेता कोइरालाले विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै यस्तो धारणा ब्यक्त गरेका हुन् ।
अब भने तोकिएकै मितिमा महासमिति बैठक हुने कोइरालाको दाबी थियो ।