काठमाडौं । सोमबार १५ अंकले घटेको नेप्से मंगलबार ३७ अंकले बढेको छ ।
आज २९७ कम्पनीको १ करोड २४ लाख ६३ हजार १६८ कित्ता सेयर ४ अर्ब ३० करोड ९० लाख १९ हजार १९६ रुपैयाँमा खरिद बिक्री भए।
सोमबार ४ अर्ब ८४ करोड बढीको सेयर कारोबार भएको थियो।