माइतीघरबाट डा. गोविन्द केसी पक्राउ
माइतीघरबाट डा. गोविन्द केसी पक्राउ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
काठमाडौं । निषेधित क्षेत्र तोड्न खोज्ने डा. गोविन्द केसीसहित ७ प्रदर्शनकारीहरु माइतीघरबाट पक्राउ परेका छन् ।
सशस्त्र द्वन्द पीडितलाई न्याय र सवै नेपालीहरुको स्वास्थ्य सेवा र शिक्षामा समान पहुँच लगायत माग राख्दै डा. केसीसहित प्रदर्शनकारी माइतीघरमा प्रदर्शन गर्न पुगेका थिए ।
उनीहरु माइतीघरमा नारा लगाएर निस्कनेबितिकै प्रहरीले निषेधित क्षेत्र तोड्न खोजेको भन्दै नियन्त्रणमा लिएको हो ।