काठमाडौं । आइतबार राति सिन्धुपाल्चोकमा भूकम्प गएको छ । सिन्धुपाल्चोकको लिस्टिकोट केन्द्रविन्दु बनाएर १०ः२१ बजे भूकम्प गएको हो ।
भूकम्प ५ म्याग्निच्युडको रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । मध्यरातमा गएको भूकम्पको धक्का काठमाडौंसम्म महसुस गरिएको थियो ।