काठमाडौं । काठमाडौंको बजारमा आज बिहान ५ बजे सडक भाँसिएको छ । सडक भाँसिएर मोटसाइकल खाल्डोभित्र खसेको छ ।
सडक ९ फिट गहिरो भाँसिएको प्रहरीले बताएको छ । प्रहरीका अनुसार सडक भाँसिएको थियो । भासिनेवित्तिकै मोटरसाइकल चालक खाल्डोमा खसेका थिए । काठमाडौं महानगर प्रहरी र सशस्त्र प्रहरीले मोटरसाइकलको खोजी गरिरहेको छ ।
भारी वर्षाको कारण सडक भाँसिएको हुन सक्ने सडक विभागको अनुमान छ ।