काठमाडौं । आज बसेको नेकपा एकीकृत समाजवादीको स्थायी कमिटीको बैठकले स्थायी समितिमा १७ जना सदस्य थप्ने निर्णय गरेको छ । । बुधबार आलोकनगरमा बसेको स्थायी कमिटी बैठकले यस्तो निर्णय गरेको हो ।
उक्त निर्णय भए पनि औपचारिक रूपमा सार्वजनिक भने भएको छैन । यसअघि स्थायी कमिटीमा पदाधिकारी मात्रै रहने निर्णय भएको थियो ।