काठमाडौं । थुनछेक बहस नसकिएपछि पूर्वडीआईजी जोशीलाई प्रहरी हिरासतमा पठाइएको छ ,
आइतबार काठमाडौं जिल्ला अदालतमा हाजिर भएका जोशीबारे न्यायाधीश ठाकुर प्रसाद खरेलको इजलासमा थुनछेक बहस भएको थियो ।
आइतबार थुनछेक बहस नसकिएपछि न्यायाधीश खरेलले जोशीलाई प्रहरीको जिम्मा लगाउने आदेश दिएका छन् । यससँगै जोशीलाई भद्रकालीस्थित जिल्ला प्रहरी परिसर काठमाडौं हिरासतमा लगिएको छ ।