काठमाडौं । पोखरा महानगरपालिकामा नेकपा एमालेका जनप्रतिनिधिले ताला गलाइएका छन्
महानगरपालिकाले बोलाएको १६ औं नगरसभा सुरू हुनासाथ नेकपा एमालेका जनप्रतिनिधिले नाराबाजी गर्दै बहिष्कार गरेपछि मेयर धनराज आचार्यले नगरसभा स्थगित गरेका थिए।
एमाले पोखरा महानगर संसदीय दलका नेता राधिका शाही योगीले विशेष नगरसभाले गरेका ९ वटा निर्णय अक्षरंश: कार्यान्वयन गर्न माग गर्दै नगरसभा बहिष्कार गरेको बताइन्।