काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) पार्टीको अध्यक्षमा डा. बाबुराम भट्टराई निर्वाचित भएका छन्। काठमाडौंमा भएको प्रथम महाधिवेशनबाट भट्टराई निर्वाचित भएका हुन् ।
अध्यक्षका लागि खसेको ८७३ मतमा बाबुरामले ८०२ मत ल्याउँदा नेत्रले ७१ मत मात्रै पाए। यद्यपी, मतबारे निर्वाचन आयोगले घोषणा गरेको छैन।