काठमाडौं । आज बसेको बालुवाटारमा बसेको सत्तारुढ दलहरुको शीर्ष नेताहरुको बैठकले सरकारले ल्याएको अध्यादेश पारित गर्ने सहमति भएको छ।
गृहमन्त्री रमेश लेखकले प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा सबै दलहरुसँग छलफल गरेर अध्यादेश ६ गते बस्ने राष्ट्रियसभाको बैठकबाट पारित गर्ने सहमति भएको जानकारी दिए ।
बैठकमा प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का सहभागी थिए ।
समा छलफल गरेर अघि बढ्ने बताए।