काठमाडौं । आज बिहान साढे १० बजे सार्वजनिक लेखा समितिको बैठक बस्दैछ ।
आजको बैठकमा बेरुजु छलफल गर्नका लागि गठित उपसमितिको प्रारम्भिक प्रतिवेदनउपर अध्ययन सम्बन्धमा छलफल गर्ने तालिका छ ।