काठमाडौं । सहरी विकासमन्त्री प्रकाशमान सिंहले जनताको माग अनुसार नै विकास गर्नुपर्नेमा जोड दिएका छन् ।
उनले विहीबार सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स एसोसियसन (सिडेन) को ललितपुरमा आयोजित दोस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधनका क्रममा यस्तो धारणा राखेका हुन् ।
उनले नवप्रवर्तन र प्रविधिमा आधारित योजना कार्यान्वयन गरेमा उल्लेख्य प्रतिफल आउने धारणा राखे ।
‘