काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।
बैंकले आज सार्वजसनक गरेको विनिमयदर अनुसार एक आज अमेरिकी डलरको खरिददर १३६ रुपैयाँ ०१ पैसा र बिक्रीदर १३६ रुपैयाँ ६१ पैसा काय गरेको छ भने एक युरोको खरिददर १५६ रुपैयाँ २३ पैसा र बिक्रीदर १५६ रुपैयाँ ९२ पैसा छ।
यसैगरी आजका लागि एक पाउन्डको खरिददर १८१ रुपैयाँ ९१ पैसा र बिक्रीदर १८२ रुपैयाँ ७२ पैसा छ। त्यसैगरि अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ०५ र बिक्रीदर ८७ रुपैयाँ ४३ पैसा छ।
त्यसैगरि कुबेती दिनार १ को खरिददर ४४४ रुपैयाँ ८६ पैसा र बिक्रीदर ४४६ रुपैयाँ ८२ पैसा छ। हिजो कुबेती दिनार १ को खरिददर ४४४ रुपैयाँ ०६ पैसा र बिक्रीदर ४४६ रुपैयाँ ०२ पैसा थियो।
आज बहराइन दिनार १ को खरिददर ३६० रुपैयाँ ८९ पैसा र बिक्रीदर ३६२ रुपैयाँ ४८ पैसा छ। हिजो बहराइन दिनार १ को खरिददर ३६० रुपैयाँ ५७ पैसा र बिक्रीदर ३६३ रुपैयाँ १६ पैसा थियो।