काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (विहीबार) लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। बैंकले आज निर्धारण गरेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १३६.३८ रुपैयाँ र बिक्रीदर १३६.९८ रुपैयाँ रहेको छ भने एक युरोपियन युरोको खरिददर १५५.४० रुपैयाँ र बिक्रीदर १५६.०८ रुपैयाँ तोकेको छ ।
यसैगरी आजका लागि एक बेलायती पाउण्ड स्टर्लिङको खरिददर १८१.४१ रुपैयाँ र बिक्रीदर १८२.२० रुपैयाँ, स्वीस फ्र्याङ्क एकको खरिददर १६५.५८ रुपैयाँ र बिक्रीदर १६६.३१ रुपैयाँ, अस्ट्रेलियन डलर एकको खरिददर ८७.३७ रुपैयाँ र बिक्रीदर ८७.७६ रुपैयाँ, क्यानाडियन डलर एकको खरिददर ९८.५९ रुपैयाँ र बिक्रीदर ९९.०२ रुपैयाँ रहेको छ।
सिंगापुर डलर एकको खरिददर १०४.०० रुपैयाँ र बिक्रीदर १०४.४६ रुपैयाँ, जापानी येन १० को खरिददर ९.६१ रुपैयाँ र बिक्रीदर ९.६५ रुपैयाँ, चिनियाँ युआन एकको खरिददर १८.७१ रुपैयाँ र बिक्रीदर १८.७९ रुपैयाँ, साउदी रियाल एकको खरिददर ३६.३६ रुपैयाँ र बिक्रीदर ३६.५२ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३७.३१ रुपैयाँ र बिक्रीदर ३७.४८ रुपैयाँ निर्धारण गरिएको छ।