काठमाडौं । सरकारले एकै पटक ४७ जना सहसचिवहरुको सरुवा गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गरेको ४७ जना सहसचिवको सरुवा सूची संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मंगलबार सार्वजनिक गरेको हो ।
को कहाँ पुगे सहसचिव-०१-०९?