काठमाडौं । गृह मन्त्रालयले २० प्रमुख जिल्ला अधिकारी (प्रजिअ) को सरुवा गरेको छ । मन्त्रालयले लामो समयदेखि अतिरिक्त समूहमा रहेका सहसचिवहरुको सरुवा गरेको हो । मन्त्रालयले गुल्मी, इलाम, बैतडी, डोटी, गोरखा, डडेलधुरा, भोजपुर, रोल्पा, सिन्धुली,जुम्लाका प्रमुख जिल्ला अधिकारीहरूको सरुवा हो ।
को कहाँ पुगे ?