काठमाडौं । आज दिउँसो ३ बजे नेकपा एमालेले केन्द्रीय विभागहरूको संयुक्त भेला बोलाएको छ।
भेलामा पार्टीका सबै केन्द्रीय विभागका प्रमुख, सचिव र सदस्यहरूलाई बोलाइएको छ। एमालेले आगामी भदौ २० देखि २२ गतेसम्म दोस्रो विधान महाधिवेशन गर्दैछन।