काठमाडौं। नौ जना सहसचिवहरु सरुवा भएका छन् । उनीहरुलाई यही भदौ १३ गते बसेको मन्त्रिपरिषद्को बैठकले सरुवा गरेको हो ।
सरुवा भएका मध्ये केही सहसचिवलाई अल्पावधिमै फेरि अर्को निकायमा पठाइएको विषयले प्रशासनिक वृत्तमा चर्चा थपिएको छ।
को कहाँ पुगे ?