काठमाडौं । आज १२ सचिवहरुको जिम्मेवारी हेरफेर गरेको छ ।
मन्त्रालयले शुक्रबार सहसचिवहहरु सुमन दाहाल, टंकप्रसाद पाण्डे, महेश भट्टराई, श्यामप्रसाद भण्डारी, टंकनाथ लम्साल, भरतमणि पाण्डे, दीपक लामिछाने, रमेश अर्याल, जनकराज शर्मा, दिलिप कुमार गौतम, पदम कुमार श्रेष्ठ र विष्णुप्रसाद ज्ञवालीको जिम्मेवारी हेरफेर गरेको हो।
भन्सार विभागको महानिर्देशकको जिम्मेवारी श्यामप्रसाद भण्डारीले पाएका छन् भने हालका महानिर्देशक महेश भट्टराई मन्त्रालयको आर्थिक नीति विश्लेषण महाशाखामा लगिएको छ।
को कहाँ पुगे ?



