काठमाडौं । आज पनि नेप्से परिसूचक २६.२२ अंकले घटेको छ ।
आज ६ अर्ब ९१ करोड ८९ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।
२४ कम्पनीको सेयर मूल्य बढेको छ । २२५ कम्पनीको सेयर मूल्य घटेको छ । गरिमा विकास बैंकको सेयर मूल्य स्थिर छ । यो कम्पनीको सेयर मूल्य प्रतिकित्ता ४२४ रुपैयाँ २८ पैसा कायम भएको नेपाल स्टक एक्सचेन्ज ९नेप्से०ले जनाएको छ ।


