काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ।
बैंकले आज निर्धारण गरेको विनिमयदर अनसार एक अमेरिकी डलरको खरिददर १३९ रुपैयाँ ७९ पैसा र बिक्रीदर १४० रुपैयाँ ३९ पैसा कायम गरेको छ भने एक युरोको खरिददर १६३ रुपैयाँ ५३ पैसा र बिक्रीदर १६४ रुपैयाँ २३ पैसा छ।
त्यस्तै आज पाउन्ड एकको खरिददर १८९ रुपैयाँ ४५ पैसा र बिक्रीदर १९० रुपैयाँ २६ पैसा छ।
त्यसैगरि आज अस्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ९६ पैसा र बिक्रीदर ९१ रुपैयाँ ३५ पैसा छ।
त्यसैगरि कुबेती दिनार एकको खरिददर ४५७ रुपैयाँ ६७ र बिक्रीदर ४५९ रुपैयाँ ६३ पैसा छ।


