काठमाडौं । गण्डकी प्रदेश सरकार मातहतका कार्यालयबाट एकैपटक ठूलो संख्यामा कर्मचारीको सरुवा भएको छ ।
प्राप्त विवरणअनुसार, सबैभन्दा धेरै कृषि समूहका २८ जना कर्मचारी नयाँस्थानीय तह तथा शाखामा पठाइएका छन्। त्यस्तै, स्वास्थ्य सेवा समूहका २० जना, प्रदेश प्रशासन समूहका १३ जना, इन्जिनियरिङ समूहका १० जना र वन समूहका ४ जनाको समेत सरुवा गरिएको छ।
सरुवापछिको कार्यसमायोजन र नियुक्त कार्यालयमा उनीहरूको भूमिकाबारे औपचारिक जानकारी भने क्रमशः सार्वजनिक हुँदै जानेछ।
17633103568542_Saruwa-List-2082-07-30


