काठमाडौं । सडक विभागले एकै लटमा ११९ जना इञ्जिनियरहरुको सरुवा गरेको छ ।
विभागले सडक विभाग अन्तर्गत रहेका शाखा अधिकृत वा सो सरहका ११९ जना इञ्जिनियरहरुको सरुवा गरेको हो
सरुवाको सूची अनुसार,सीना अवाललाई सडक सुरक्षा ट्राफिक शाखाबाट हुलाकी राजमार्ग आयोजना,निर्देशनालयमा लगिएको छ भने सागर पन्थी सडक विभाग पुलमा,लोमश उपाध्याय मदन भण्डारी,राजमार्गे योजना,सुर्खेत,सजीत शर्मालाई सडक डिभिजन,काठमाडौं,सजना पोखरेल सडक विभाग,पुलमा ल्याइएको छ ।


