काठमाडौं । राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष । प्रकाशकुमार श्रेष्ठले पद तथा गोपनीयताको शपथ लिएका छन्।
आज (मंगलबार) आयोजित एक कार्यक्रममाझ उपाध्यक्ष श्रेष्ठले आयोगका अध्यक्ष एवं प्रधानमन्त्री सुशीला कार्कीसमक्ष शपथ ग्रहण गरेका हुन्।
त्यसलगत्तै सदस्य हाडाले प्रधानमन्त्री कार्कीको उपस्थितिमा उपाध्यक्ष श्रेष्ठसमक्ष शपथ ग्रहण गरेका छन् ।


