काठमाडौं । सरकारले दुई सचिवको जिम्मेवारी हेरफेर गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशब कुमार शर्मालाई विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत विज्ञान तथा प्रविधि सचिवमा खटाएको छ भने विज्ञान तथा प्रविधि सचिव विश्ववावु पुडासैनीलाई भने भौतिक पूर्वाधार मन्त्रालयमा जिम्मेवारी दिईएको छ।


