काठमाडौं । आज नेपाली बजारमा सुनको तोलामा ५ सय घटेको छ ।
आज सुन प्रतितोला प्रतितोला ३ लाख १४ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ । आज चाँदी भने प्रतितोला १५ रुपैयाँ बढेर ५ हजार ७४० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।


