काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ५४ उपसचिव र १४ शाखा अधिकृतको सरुवा गरेको छ । मन्त्रालयले आज उनीहरुको सरुवा गरेको हो ।
मन्त्रालयको सरुवा सूची अनुसार २७ जना उपसचिवहरु नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा गएका छन् भने अन्यलाई विभिन्न निकायमा खटाइएको छ ।
को कहाँ पुगे ?


