काठमाडौं । नेपाली बजारमा आज पनि सनको मूल्य घटेको छ । आज सुन प्रतितोला २ हजार ६ सय रुपैयाँ घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबार सुनको भाउ प्रतितोला २ लाख ९१ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।
आज चाँदीको मूल्य पनि घटेको छ ।