काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य घटेको छ ।
आज सुन तोलामा ४३ सय घटेर दुई लाख ९४ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
हिजो दुई लाख ९९ हजारमा कारोबार भएको थियो ।यस्तै, चाँदीको मूल्य तोलामा १५० रुपैयाँले घटेर चार हजार ८७५ कायम भएको छ ।


