काठमाडौं । धेरै दिनपछि आज सेयरबजार सूचक (नेप्से) १४ अंकले बढेको छ।
आज ८४ लाख बढी कित्ता बिक्रीबाट ४ अर्ब १६ करोडको कारोबार भएको नेप्सेले जनाएको छ।
बजार बढ्दा १९१ कम्पनीको सेयर मूल्य बढेको छ । ६४ कम्पनीको सेयर मूल्य घटेको छ । १९ कम्पनीको सेयर मूल्य स्थिर छ ।


