काठमाडौं । आज नेपाली बजारमा सुन तोलामा ९ सय रुपैयाँ बढेको छ ।
आज सुन प्रतितोला २ लाख ९६ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। त्यसैगरी आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँ बढेर ४ हजार ५ सय ८० रुपैयाँ पुगेको महासंघले जनाएको छ।


