काठमाडौं । १७ उपसचिव र ४ अधिकृत सरुवा भएका छन् ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आज उनीहरुको सरुवा गरेको हो ।
उनीहरु सामान्यकै अतिरिक्त समूहमा रहेका थिए ।
को कहाँ पुगे ?