काठमाडौं । नेपाल प्रहरीका ११ जना एसएसपी डीआईजीमा बढुवा भएका छन् ।
शुक्रबार प्रहरी प्रधान कार्यालयले बढुवा सिफारिस भएका ११ जना एसएसपीलाई डीआईजीमा बढुवा गरेको हो ।
को कहाँ पुगे ?