काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ११ जना उपसचिवको सरुवा गरेको छ ।
सोमबार सरुवा भएका उपसचिवमध्ये प्रशासन सेवाका पाँच,शिक्षा सेवाका एक,प्राविधिक तीन,वन र विविध सेवाका रहेका छन् ।
को कहाँ पुगे ?