काठमाडौं । सरकारले एकैपटक ठुलो मात्रामा सहसचिवको सरुवा गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ७२ जना सहसचिवको सरुवा गरेको हो।
बैठकले २३ जना सहसचिवहरुलाई कामकाजमा पठाएको छ भने बाँकी सहसचिवहरुलाई सरुवा तथा काजमा खटाएको हो ।
को कहाँ पुगे ?