काठमाडौं । नेपाल प्रहरीका ४८ जना एसपीको सरुवा भएको छ । उनीहरुको असोज १ गतेदेखि लागू हुने गरी सरुवा भएको हो ।
सप्तरी र कैलालीमा यसअघि नै काजमा गएका एसपीहरु गौतमकुमार केसी र नरेन्द्र चन्दकै दरबन्दी कायम भएको छ । बाँके जिल्ला प्रहरी प्रमुखमा अंगुर जिसी सरुवा भएका छन् । उनी काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत छन् ।
को कहाँ पुगे ?








