काठमाडौं । २१ जना सहसचिव सरुवा भएका छन् । गत कात्तिक १७ गतेको बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालय तथा निकायमा कार्यरत २१ सहसचिवको सरुवा गरेको हो ।
सरुवा भएकाहरू १४ जना प्रशासन सेवाका, ४ जना विविध सेवाका र ३ जना नेपाल इन्जिनियरिङ सेवाका छन् ।
को कहाँ पुगे ?




