काठमाडौं । शेयर बजार आरोलो लाग्ने क्रम आज पनि रोकिएन । आज पनि नेप्से २२.७३ अंकले घटेको हो ।
आज ६ अर्ब ८५ करोड ११ लाख ७९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज ३१७ वटा कम्पनीको शेयर ८७ हजार ३६ पटक किनबेच भएको छ । बुधबार १३ वटा समूहमध्ये ३ वटा समूह बढेको छ भने बाँकी १० वटा समूह घटेको छ ।


