काठमाडौं । गृह मन्त्रालयले १३ सहसचिवको सरुवा गरेको छ।
सूची अनुसार दिलकुमार तमाङलाई जिल्ला प्रशासन कार्यालय कपिलवस्तुमा पदस्थापन गरिएको छ ।
यस्तै,जगदिश्वर उपाध्यायलाई जिल्ला प्रशासन कार्यालय सुर्खेत,भविश्वर पाण्डेलाई जिल्ला प्रशासन कार्यालय नवलपरासी,बर्दघाट सुस्ता पूर्व पदस्थान गरेको छ ।