काठमाडौं । पोखरा महानगरपालिकाका फाइल फर्छ्यौट शाखामा कार्यरत कपिल गिरी घुस रकमसहित पक्राउ परेका छन् ।
उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयले बिहीबार बिहीबार दिउँसो न्युरोडमा २५ हजार घुससहित पक्राउ गरेको हो ।