काठमाडौं । पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न सत्तारुढ दल नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ।
बैठक भोलि ११:३० बजे पार्टी केन्द्रीय कार्यालय, च्यासलमा बस्ने तय भएको प्रचार तथा प्रशासन विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।