काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाललाई आफू नेपाललाई सहयोग गर्न तयार रहेको बताएका छन्। उनले भारी वर्षासँगै बाढी र पहिरोले धनजनको क्षति गरेपछि भारतीय आवश्यक सहयोग गर्न तयार रहेको बताएका हुन्।
उनले सामाजिक सञ्जाल एक्स (ट्वीटरमा) भारी वर्षाका कारण नेपालमा भएको धनजनको क्षतिमा दुःख व्यक्त गर्दै भारत नेपाली जनता र सरकारको साथमा रहेको उल्लेख गरेका छन्।
ु


