काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सभामुख डोलप्रसाद अर्यालसँग भेट गरेका छन् ।
बिहीबार सभामुखको कार्यकक्ष सिंहदरबारमा उनीहरुबीच भेटवार्ता भएको हो ।
हिजो प्रधानमन्त्री बालेन शाहसँग लामो छलफलपछि आज सभापति लामिछानेले सभामुखसँग भेट गरेका हुन्।छलफलको विषय भने खुलाइएको छैन ।
