काठमाडौं । दैलेख जिल्लाको डुङ्गेश्वर गाउँपालिकाका लेखा अधिकृत टंकबहादुर कार्की एक लाख घुससहित पक्राउ गरेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई सुर्खेतको एउटा होटलबाट घुससहित पक्राउ गरेको हो ।
उनी ०७६ सालदेखि नै उक्त पालिकामा कार्यरत थिए । कार्की अघिल्लो बर्षमात्र प्रदेशको ऐन अनुसार सातौं तहमा बढुवा भएका हुन् ।


