काठमाडौं । गृह मन्त्रालयले ३६ सहसचिवको सरुवा गरेको छ । जसमध्ये २५ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको जिम्मेवारी हेरफेर भएको छ ।
मन्त्रालयले ललितपुर,भक्तपुर सहित रुपन्देही, कैलाली, महोत्तरी, पर्सा, बाँके, बर्दिया, रौतहट, कपिलवस्तु लगायतका जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूलाई नयाँ जिल्लामा सरुवा गरेको हो।
को कहाँ पुगे ?





