काठमाडौं । घोटाला सम्बन्धमा मुद्दा चलाइएका अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण र्रालाई ५-५ लाख धरौटी लिएर छाड्न आदेश दिएको छ
ललितपुर जिल्ला अदालतमा उपस्थित भएका दुवै जनालाई न्यायाधीश हरिसिंह धामीको इजलासले यस्तो आदेश दिएको हो।
उनीहरु फरार रहँदै आएका थिए।
