काठमाडौं नेपाल राष्ट्र बैंकले आज आइतबारका लागि २० विदेशी मुद्राको दरभाउ तोकेको छ।
यसअनुसार अमेरिकी डलर १ को खरिद दर ११९ रुपैयाँ ५३ पैसा र बिक्री दर १२० रुपैयाँ १३ पैसा रहेको छ। त्यस्तै युरो १ को खरिद दर १३९ रुपैयाँ १३ पैसा र बिक्री दर १३९ रुपैयाँ ८३ पैसा रहेको छ।
पाउन्ड स्टर्लिङ १ को खरिद दर १६४ रुपैयाँ ९४ पैसा र बिक्री दर १६५ रुपैयाँ ७७ पैसा रहेको छ।