काठमाडौं । स्थानीय तह निर्वाचन अन्तर्गत अहिलेसम्म ३२ पालिकाको अन्तिम परिणाम सार्वजनिक भइसकेको छ । अन्तिम नतिजा अनुसार ३२ पालिकामध्ये नेकपा एमालेले १३ पालिकामा जित हासिल गरेको छ ।
यी हुन् नेकपा एमाले जितेको पालिकाहरू
मनाङको मनाङ ङिस्याङ गाउँपालिका : अध्यक्ष कान्छा घले
मनाङको चामे गाउँपालिका : अध्यक्ष लोकेन्द्रबहादुर घले
मुस्ताङको घेकर दामोदरकुण्ड गाउँपालिका : अध्यक्ष लोप्साङ छोम्पेल विष्ट
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका : अध्यक्ष रिङजिन नामगेल गुरूङ
मुस्ताङको लोमान्थाङ गाउँपालिका : अध्यक्ष टसी न्वर्वु गुरूङ
डोल्पाको से फोक्सुण्डो गाउँपालिका : अध्यक्ष धावा सम्डुङ गुरुङ
सोलोखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका : अध्यक्ष मिङ्मा छिरि शेर्पा
बझाङको साइपाल गाउँपालिका : अध्यक्ष मानबहादुर बोहोरा
नवलपुरको बौदीकाली गाउँपालिका : अध्यक्ष प्रकाश ओझा
बझाङको थलारा गाउँपालिका :अध्यक्ष प्रकाश रोकाया
मुस्ताङको थासाङ गाउँपालिका : अध्यक्ष प्रदिप गौचन
म्याग्दीको मालिका गाउँपालिका : अध्यक्ष वेगप्रसाद गर्वुजा
तेह्रथुमको मेन्छ्यायेम गाउँपालिका : अध्यक्ष यादवबहादुर खापुङ


